WHAT WE DO

Chahana Media Private Ltd is a professional music company established in B.S. 2068 with the mission to support musicians and singers working in the field of Nepali music to produce, distribute and promote their music. A year later we further expanded our operations by establishing our sister concern Bagina Digital Pvt. Ltd, which currently has its own popular You Tube channel, Music of Nepal. In 2074 we decided to venture in the news business and established an online news portal www.tapaikokhabar.com, which has gained steady popularity in the Nepali online news world.

We established our own recording studio in 2074 with the objective of providing a full range of services for the music business including the production of music videos, advertisements, documentaries, and other musical programs for TV channels. One such program, Fulbari, which airs from Nepal Television, has gained tremendous popularity among the viewers and music lovers in Nepal and in the Diaspora. We are also proud to have contributed in the Nepali music and art industry by employing around 80 musicians and artists in our company.

About Nepal Music Award 2075

Online voting starts with FaceBook Login here...FB LOGIN

One can vote through online as well.

OUR TEAM

img
Laxman Neupane

Chairman

SBG of Hospitality

img
Bharat Bdr. Basnet

Director

Highlights Nepal

img
Yog Raj Kadel Sharma

Chief Executive

img
Bhola Prasad Pathak

COO

Prabhu Bank Ltd.

img
Puskal Neupane

Chairman

Yeti Construction P. Ltd.

img
Ghanshyam Acharya

Sr. General Manager

Sita Air P. Ltd.

img
Dr.Kedar Subedi

Regional Manager

Veterinary Pharmaceuticals

sahadev koirala
Sahadev Koirala

Coordinator

img
Capt. Pradip Adhikari

Assistant Coordinator cum Financial Manager

img
Ramchandra Gautam

Program Manager

img
Nwaraj Kunwar

Media Manager

sanjeev barma
Sanjeev Barma

IT.Head

PlanetTech IT Solution

img
Sushila Gautam

Member

img
Phulu Bhujel

Member

img
Gopal Dahala

Member

img
Uttam Subedi

Guest Manager

img
Gopal Rijal

Edu. Manager

img
Prithvi Raj Dhungel

Admin.Head

शुभकामना सन्देश

  • kp-oli-nepal-music-award-2075

    - केपी शर्मा ओली

    चाहना मिडिया प्रा. लि. ‘नेपाल म्युजिक अवार्ड २०७५’ आयोजना गर्न लागेको खबर पाउँदा मलाई खुसी लागेको छ । सर्वप्रथम म यस कार्यक्रमको भव्य सफलताक कामना गर्दै अवार्ड प्रात्त गर्नुहुने राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायत सम्पुर्णमा हार्दिक बधाई भन्न चाहन्छु । चाहना मिडिया प्रा. लि.ले नेपाली साहित्य, कला, र संगितको क्षेत्रलाई प्रोत्साहन गर्नका लागि गरेको यस प्रयासको म प्रशंशा गर्दछु । साहित्य, कला, संगित भनेको समाजका ऐना हुन् । यसको प्रोत्साहन राज्य स्तरबाट हुनुपर्दछ । यी विधाले समाजलाई जीवन्त बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दछन् । नेपाली साहित्य कला र सगिंतको क्षेत्र जुन रुपमा फस्टाउनु पर्ने हो, नेपालमा त्यो स्थिती आइसकेको छैन । विद्वान पुर्खाका सन्तान हामी । हाम्रा पुर्खाहरुले रामायण, महाभारत जस्ता ग्रन्थहरु धेरै सताब्दी अगाडि रचना गरेका हुन् । त्यसकारण हाम्रा पुर्खाहरुनै सर्जक थिए । अहिले जस्तो शिक्षा र चेतना नभएको बेला पनि पुर्खाहरुले जुन रुपले सृजना गरेर समाजलाई योगदान गर्न सके अहिले शिक्षा र प्रविधिको पुर्ण उपयोग गर्दा पनि हामिले त्यो विरासतलाई धान्ने गरीका सृजना नसकेको हो की भन्ने मलाई लागेको छ । साहित्य कला र संगितले समाजलाई मनोरञ्जनपुर्ण ढंगले सुसुचित गर्न र समाजमा लुके छिपेका विषयवस्तुलाई बाहिर ल्याउने गरीका शंसक्त भुमिका निर्वाह गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । अत्यमा, पुन एकपटक यस म्युजिक अवार्डको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

  • sher-bahadur-deuwa-nepal-music-award-2075

    - शेरबहादुर देउवा

    चाहना मिडिया प्रा.लि. ले नेपाल म्युजिक अवार्ड कार्यक्रम २०७५ को आयोजना गर्न लागेको जानकारी पाउँदा खुस िलागेको छ । गीतसंगीत तथा कला र साहित्यको माध्यमबाट नेपाली मौलिब सँस्कृतिबो जगेर्ना गर्दै अन्तराष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीलाई परिचित गर्नको लागि अनवरत रुपमा लागि पर्नु चएका श्रष्टा सर्जकहरुलाई यस कार्यक्रमले थप हौसल्ला प्रदान गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । नेपाली कलासाहित्य तथा संगीत क्षेत्रमा काम गरिरहेका नयाँ कलाकर्मीहरुलाई प्रोत्साहन र पुराना कलाकर्मीहरुलाई सम्मान गर्ने उद्देश्यका चाहना मिडिया प्रा. लि. ले आयोजना गर्न लागेको यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।

  • yogesh-bhattarai-nepal-music-award-2075

    - योगेश भट्टराई

    राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीलाई परिचित गर्नको गीत संगित तथा कला साहित्यमा अनावरत साहित्यलाई कर्मथलो बनाई मौलिक संस्कृतिको जगेर्ना गर्न लागि पर्नु भएका श्रष्टा सर्जकहरुलाई यस कार्यक्रमले थप हौसल्ला प्रदान गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । चाहना मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको कार्यक्रम नेपाल म्युजिक अवार्ड कार्यक्रम २०७५ सब्य र भव्य बनोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु ।

  • gagan-thapa-nepal-music-award-2075

    - गगन कुमार थापा

    राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीलाई परिचित गराउन गीत तथा कला साहित्यमा अनावरत रुपमा साहित्यलाई कर्मथलो बनाई मौलिक संस्कृतिको जगेर्ना गर्न लागि पर्नु भएका सर्जकहरुलाई यस कार्यक्रमले थप हौसल्ला प्रदान गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । नेपाली कलासाहित्य तथा संगित क्षेत्रमा काम गरिरहेका नयाँ कलाकर्मीहरुलााई प्रोत्साहन र पुराना कलाकर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ चाहना मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको कार्यक्रम नेपाल म्युजिक अवार्ड कार्यक्रम २०७५ सभ्य र भव्य बनोस् भनी शुभकामना व्यक्त गर्दछु ।

Contact us

Nepal Music Award 2075 contact details can be found as follows:
Visit Us

Anamnagar, Singhadurbar Purbi-gate, Kathmandu, Nepal

Call Us

977-01-4246370 / 977-9851086561 / 9801086561

© 2018 Nepal Music Award. All Rights Reserved | Design by Sanjeev Barma

Account Info

Payment Method